काठमाडौं क्षेत्र नम्बर १ को पछिल्लो परिणाम सार्वजनिक भएको छ ।
पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले ४६१७ मतसहित अग्रता लिइरहेका छन् ।
दोस्रो स्थानमा विवेकशील साझाका रवीन्द्र मिश्र रहेका छन् उनले ४ हजार ४८ मत पाएका छन् ।
The post काठमाडौं १ मा विवेकशीलका मिश्रले ल्याए ४०४८ भोट, प्रकाशमानको कति ? appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2y88jz3
via IFTTT
0 comments:
Post a Comment