काठमाडौं। ललितपुर क्षेत्र नम्बर ३ मा नतिजा उल्टिएको छ । यहाँ आज बिहानदेखि लगातार अग्रता लिइरहेका कांग्रेसका मदनबहादुर अमात्यको अग्रता तोडिएको छ ।
ललितपुर ३ मा अहिले बाम गठबन्धनकी पम्फा भुसाल अगाडि आएकी छिन् । उनले कांग्रृसका अमात्यलाई १ सय ७६ मतले पछि पारेकी छिन् । अहिले भुसालको ८ हजार ९ सय ६९ मत छ । कांग्रेसका मदनबहादुर अमात्यको ८ हजार ७ सय ९३ मत छ ।
The post ललितपुरमा उल्टियो नतिजा, अमात्यको दिनभरको अग्रता तोड्दै माओवादीकी पम्फा भुसाल अगाडि appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2AGrdj2
via IFTTT
0 comments:
Post a Comment