Photo of Milford Sound in New Zealand

दुबई भ्रमणमा रहनु भएकी नेपालकी राष्टपतिको आग्रह पछि दार्चुलाका अमर बहादुर बम रिहाई हुने भएका छन् । उनको रिहाईले नेपालीहरुको १४ बर्षे लडाईको जित हुने छ । यो अभियानको सूरुवात मैले गरेको थिए । अमरका पिता,माता र पत्नि धनिसा बमलाई ठूलो शान्ती मिल्ने छ । अमरका बारेमा जानेकाहरुले राष्टपति भण्डारी प्रति ऋणि हुने छन् । एक नेपाली जो निर्दोष भएर पनि भारतियको षडयन्त्रका कारण ज्यानमाराको अभियोगमा फाँसीको पालो कुरेर बसेका थिए । उनको रिहाइले मलाई अत्यन्तै खुशि तुल्याएको छ जस्का लागि दार्चुलाका मित्र राजेन्द्र कुँवरलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।Prakash Chandra Dahal

The post दुवइ (UAE) बाट आयो ३ करोड नेपालीहरुको लागि खुसिको खवर । अमर बम लाई छुटाइन राष्ट्पतिले । भिडियो सहित !! appeared first on Taja nepali news.

http://ift.tt/2z7ZASw

from SHYANE http://ift.tt/2zITLue
via IFTTT

0 comments:

Post a Comment

add

 
Top