Photo of Milford Sound in New Zealand

एजेन्सी, १३ मंसिर । मिस वर्ल्ड २०१७ बनेकी मानुषी छिल्लरलाई भारतीय चलचित्र निर्माताहरु आफ्नो फिल्ममा सबै भन्दा पहिले कास्ट गराउनको लागि तछाड मछाड गरिरहेका छन्।

भारतीय मिडियाहरुका अनुसार अहिले उनलाई धेरै फिल्महरु अफर आइरहेका छन्। तर मनुषीलाई भने मिस्टर पेर्फेक्टसनिस्ट आमिर खान मनपर्छ । उनको इच्छा आमिर खानसँग बलिउडमा इन्ट्री गरे रहेको छ। तर यता बलिउडका टाइगर खान सलमान खानको भने मानुषीतर्फ गएको छ। उनि मानुषीलाई आफनो फिल्म मार्फत बलिउडमा डेब्यु गराउन चाहन्छन्।

बलिउडका दबंग सलमान मानुषीबा निकै प्रभावित छन् त्यसकारण पनि उनले मानुषीलाई आफूले नै बलिउडमा डेब्यू गराउनको निम्ति लागे परेका छन्। उनले मानुषीलाई आफ्नो एसकेएफ प्रोडक्शनको कुनै फिल्म अथवा आफ्नो कुनै फिल्मको माध्यमबाट बलिउडमा प्रवेश गरौँ सक्ने सम्भावना छ । बिशेषगरि सलमान आफ्ना फिल्महरुमा नयाँ अनुहारलाई भित्र्याउन रुचाउने गर्छन् । उनले नै अथिया शेट्टी, सोनाक्षी सिन्हा, डेजी शाह, जरीन खान, स्नेहा उलाल लगायतका अभिनेत्री नै बलिउडमा डेब्यु गराएका हुन् । मानुषीले आगामी दिनमा बलिउडमा धमाका मच्चाउन सक्ने सम्भावना रहेको सलमानको आंकलन छ।

सलमान आफ्ना एक नातेदार आयुश शर्मालाई बलिउडमा भित्र्याउन चाहेका छन् । उनलाई एक नयाँ अनुहार चाहिएको छ र उनले मानुषी फिल्मका लागि सही देखिरहेका छन् । तर, यस खबरलाई सलमानको तर्फबाट कुनै आधिकारिक जानकारी भने अहिले सम्म मिडियामा आएको छैन।

The post मिस वर्ल्ड २०१७ बनेकी मानुषी छिल्लरमाथि गाड्यो सलमानको नजर ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jwUswN
via IFTTT
29 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top