Photo of Milford Sound in New Zealand

मंसिर ११ – बेलायती राजकुमार ह्यारीले आफ्नी अमेरिकी प्रेमिकासँग बिहे गर्ने पक्का भएको छ । राजकुमार ह्यारीले अमेरिकी नायिका मेघान माक्र्लेसँग बिहे गर्ने केन्सिङ्टन दरबारले जनाएको छ ।

राजकुमार ह्यारी र मेघान सन् २०१६ देखि डेट गर्नुभएको थियो । उहाँहरुले एक महिनाअघि मात्रै इन्गेजमेन्ट गर्नुभएको थियो । राजकुमार ह्यारीको इन्गेजमेन्टबारे बेलायती महारानी र नजिकका केही मान्छेलाई मात्र थाहा थियो ।

विवाहका अन्य तालिकाबारे पछि जानकारी गराइने बताइएको छ । केन्सिङ्टन दरबारले मेघान माक्र्लेका बुवाआमालाई सुभेच्छा दिएको छ । ह्यारीका दाजुभाउजू राजकुमार विलियम र क्याथरिनले पनि राजकुमार ह्यारी र मेघानको विवाहको खबर सार्वजनिक गर्न पाउँदा निकै खुसी भएको बताउनुभएको छ ।

The post बेलायती राजकुमार ह्यारीको बिहे अमेरिकी नायिका मेघानसँग पक्का appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Ad1tgN
via IFTTT
27 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top