Photo of Milford Sound in New Zealand

एजेन्सी । भारतको आगरा शहरकी एक महिला माइतबिाट फर्किदै गर्दा बाटोबाटै अपहरणमा परी बेचीएकी छिन् । २६ सेप्टेम्बरका दिन घर फर्किने क्रममा बाटोमा इटावा बारपुरका संजय रवि र फिरोजावादकी प्रिती नामका दुई व्यक्तिले सुरेशकी श्रीमती मालालाई अपहरणगरी बेचेको भारतीय मिडियाहरुले बताएका छन् ।

यो घटना २६ सेप्टेम्बरको हो । घर फर्किने क्रममा बाटोमा इटावा बारपुरका संजय रवि र फिरोजावादकी प्रिती नामका दुई व्यक्तिले मालालाई नशालु पदार्थ खुवाइ अपहरण गरेर रेडलाइट एरियामा बेचे ।

श्रीमती घर नफर्किएपछि अजयले खोजी सुरु गरे । करिब ३ साताको समयमा सुरेशले श्रीमतीलाई कोठीमा बेचिदिएको पत्ता लगाएरै छाडे । श्रीमतीबारे थाहा पाएपछि उनी प्रहरीसँग मद्दत माग्न पुगे ।

प्रहरीले कुनै सहयोग नगरेपछि उनी हिन्दू जागरण मञ्चका अविनाश राणासँग सम्पर्क गरेपछि उनलाई राहात मिल्यो । त्यसपछि एसपी कुँवर अनुपम सिंहले सहयोग गर्ने भएपछि उनी आँफै ग्राहक बनेर कोठीमा गएर प्रहरीको मद्धतमा श्रीमतीलाई छुटाउन सफल भए ।

The post माइतीबाट फर्किदै गर्दा अपहरणमा परेकी महिलालाई कोठीमा पुर्याइयो, श्रीमतीलाई बचाउन श्रीमान् ग्राहक बनेर कोठीमै गए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AwtTPW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top