Photo of Milford Sound in New Zealand

धनकुटा / जण्डिस राेगबाट ग्रसित ४३ बर्षीय छाेरा सुवास रार्इकाे मृत्यु भएकाे खबर पाएपछि अात्महत्या गर्न धनकुटा स्थित तमाेर नदिमा हाम फालेकी एक बृद्धलाृइ बगाउदै गरेकाे अवस्थामा प्रहरीले उद्धार गरेकाे छ ।

छोराको मृत्यु भएपछि तमोर नदीमा हामफालेकी साँगुरीगढी गाउँपालिका–१ लावरबोटेकी ६५ बर्षीया हिरामाया राईलाई शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले नदीबाट सकुसल उद्धार गरेका हुन । नदीले बगाएर करिव एक सय मिटर तल पुर्याएको अवस्थामा उनलाई उद्धार गरिएको थियो ।

नदीले बगाउँदै गर्दा ढुंगामा अड्किएपछि तत्काल उद्धार गर्न सहज भएको मुलघाटका शसस्त्र प्रहरी निरीक्षक खड्ग बहादुर बस्नेतले संगालोखबरलाई बताएका छन । नदीबाट निकालेपछि पनि उनी छोरो पनि मर्यो म पनि मर्छु भन्दै नदीमा पस्न खोज्दै थिईन ।’ बस्नेतले संगालोकर्मीसँग भने ‘हामीले सम्झाई बुझाई गरेर आफन्तको जिम्मा लगाएर पठाएका छौ ।’ तस्विरः संगालाेखबर बाट

The post छाेराकाे मृत्यु भएकाे खबर सुन्न नसकेर अामा नदिमा हामफालिन : बगाउँदै गर्दा उद्धार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AMTJzp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top