Photo of Milford Sound in New Zealand

मन्जन भन्ने बित्तैकै हामी यो बुज्छौ कि यो दात माझ्नको लागी प्रयोग हुने कुरा हो ।

यदी तपाईं यस्तो सोच्नु हुन्छ भने तपाईं गलत हुनुहुन्छ । मन्जनलाई धेरै कुराहरुमा प्रयोग गर्न सकिन्छ ।

जस्तै दात माझ्ने कुरा त छदै छ तर यस्ले तपाईंको मोबाईलको स्क्रीन फुटेको छ भनेपनि जस्ताको तस्तै बनाइदिने काम गर्छ ।

यो कुरा सुनेर तपाईं अचम्ममा पर्नु भयो होला । तर यो सत्य हो मन्जनले मोबाईलको स्क्रीन फुटेको जस्तैको तस्तै बनाइदिने काम गर्दछ ।

बिश्वास नलागे हेर्नुस तलको भिडियो र हामीलाई प्रतिकृया दिनुहोस ।

The post मन्जन बाट बनाउनुहोस पुटेको मोबाईलको स्क्रीनलाई पहिलेको जस्तै – हेर्नुस भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zscs5L
via IFTTT

0 comments:

Post a Comment

add

 
Top