Photo of Milford Sound in New Zealand

काठमाडौं,पछिल्लो समय बजारमा नक्कली सामानको बिगबिगी बढेको छ । उपभोक्ताहरुलाई उक्त नक्कली सामानले हैरान बनाएको छ ।पछिल्लो समय बजारमा आएको अण्डाले त झनै ग्राहकहरुको टाउको नै दुख्ने गरेको छ । चीन तथा भारतमा यस्तो खालको अण्डा भित्रिएको समाचारहरुमा उल्लेख भएका छन् ।

चीन तथा भारतमा आइसकेको अण्डा नेपालमा पनि भित्रने सम्भावना उत्तिकै रहेको छ ।बजारमा आएका उक्त अण्डाहरु सक्कली अण्डाजस्तै देखिने भएकाले हतपत्त उक्त अण्डालाई कसैले पनि नक्कली भन्ने आँट नै गदैनन् ।

कसरी छुट्याउने सक्कली र नक्कली अन्डा ?

१. बजारमा आएका ती नक्कली अण्डाको चमक धेरै छ । सक्कली अण्डाको तुलनामा त्यसको चमक बढी हुने भएकोले त्यसलाई चिन्न सकिन्छ । त्यस्तै, नक्कली अण्डाको माथिल्लो भाग खस्रो रहेको हुन्छ ।

२. अर्को चिन्ने तरिका भनेको अण्डालाई हल्लाएर चिन्ने हो । यदी नक्कली अण्डालाई हल्लाइयो भने त्यसबाट आवाज निस्कन्छ ।

सद्दे सक्कली अण्डाबाट आवाज आउँदैन । शंका लागेको अण्डालाई फुटाएर हेरियो भने सक्कली अण्डामा पँहेलो भाग र सेतो भाग अलग–अलग हुन्छ भने नक्कली अण्डामा मिसिएको हुन्छ ।

The post सावधान ! नक्कली अन्डाले बजार तातियो…! सबैको जानकारीका लागी अवश्य सेयर गरौं । appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2xJUJSX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top