Photo of Milford Sound in New Zealand

पूर्व मिस नेपाल तथा हिट नेपाली फिल्म गाजलुकी नायिका श्रृष्टि श्रेष्ठले बलिउड चलचित्रमा छिट्टै देखीने भएकी छन् ।

पछिल्लो समय सम्भावना बोकेका नेपालीे नायीकाहरु बलिउडमा प्रबेश गर्न लालायीत भएको देखीन्छ । यसै सातातिर नायिका प्रियंका कार्कि पनि मुम्बईमा अडिसन दिन गएको खवर सार्बजनीक भएको थियो ।

केही समय यता मुम्बईमा बस्दै आइरहेकी नायिका श्रृष्टि श्रेष्ठले फिल्मको लागी अडिसन दिएकी थिइृन् र श्रृष्टि अडिसनबाट छानिएकी हुन् ।यशराज फिल्मस्बाट बन्न लागेको चलचित्र ‘सन्दिप और पिंकी फरार’बाट उनले डेव्यु गर्ने लागेकी हुन् । ‘सन्दिप और पिंकी फरार’ चलचित्रमा श्रृष्टिसँगै बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री परिणिती चोपडाको मुख्य भूमिका रहेको छ । यस अघि श्रृष्टिले बलिउडको एक चर्चित गीतको कभरमा अभिनय गरीसकेकी छन् ।

चलचित्रको सुटिङको लागी अर्जुन कपुर र परिणिती लगायतका टिम नेपाल आउँदै छन् ।

The post मिस नेपाल श्रृष्टि श्रेष्ठको अर्जुन कपूर र परिणिती चोपडासँग बलिउड फिल्ममा डेव्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2znZxSe
via IFTTT

0 comments:

Post a Comment

add

 
Top