Photo of Milford Sound in New Zealand

महोत्तरीको जलेश्वरस्थित दुर्गाचोकमा म्यादी प्रहरीको युनिफर्ममा ड्युटी गरिरहेको अवस्थामा भेटिइन् सुमित्रा पासवान । आजको नयाँ पत्रिकामा रञ्जन भण्डारीले खिचेको तस्विर सहित यो खबर छापिएको छ ।

घुम्टो र साडीमा कुद्दै धेरै पुरुषलाई पछि पारेर म्यादी प्रहरीमा छनोट भएकी सुमित्राको तस्बिर पाँच साताअघि नयाँ पत्रिकामा प्रकाशित भएको थियो ।

प्रजातन्त्रको उत्सव निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पाएकी सुमित्राले परिवारका लागि ५५ दिनमा करिब ५० हजार कमाउँदैछिन् ।

त्यो भन्दा महत्वपूर्ण, रिक्साचालककी श्रीमतीका रुपमा मात्र चिनिएकी सुमित्राको म्यादी प्रहरीका रुपमा आफ्नै पहिचान पनि बनेको छ ।

The post घुम्टो फालेर युनिफर्ममा उत्रिएकी सुमित्रा ड्युटी गरिरहेको अवस्थामा भेटिइन् appeared first on Taja nepali news.

http://ift.tt/2ivLWlg

from SHYANE http://ift.tt/2kbZhj5
via IFTTT
30 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top