Photo of Milford Sound in New Zealand

काठमाडौं त्रिपुरेश्वरको पेट्रोल पम्प नजिकै रहेको ग्यारेजमा आगलागी भएको छ । बिहीबार बेलुका भएको आगलागीमा एक जनाको ज्यान गएको र तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।

अहिले दमकल, स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगलागीबारे थप विवरण आउन बाँकी छ । आगलागीको कारण थाहा हुन सकेको छैन ।

The post काठमाडौको त्रिपुरेश्वरमा भिषण आगलागी हुँदा एकजनाको मृत्यु, तीन घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zvcreE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top