Photo of Milford Sound in New Zealand

गरिमा नेपाली फिल्म क्षेत्रको चर्चित नायिका हुन् । उनको अहिले बैवाहिक जीवन निकै सुखमय रहेको छ । कृष्ण धराबसीको सति प्रथामा आधारित कथामा बनेको चलचित्र ‘झोला’ मार्फत निकै चर्चामा आएकी नायिका हुन् गरिमा पन्त ।

चलचित्र ‘झोला’ हेरिसकेपछि उनको अभिनयको तारिफ नगर्ने मानिष सायदै होलान् । त्यसपछि उनले विश्वेश्वर प्रसाद कोईरालाको उपन्यास ‘तीन घुम्ती’ माथी बनाईएको चलचित्रमा पनि अभिनय गरिन् ।

केहि चलचित्रम आभिनय गरेर बिदेश गएकी उनी उतैतिर हराईन् । उनको बेल्जियमका ब्यापारी हरि शर्मा थपलियासँग बिवाह भएको कुरा ४ महिनापछि मात्र उनले सार्वजनिक गरिन् । उनै नायिका गरिमा आफ्नो सामाजिक संजालमा भने एकदमै सक्रिय छिन् ।

उनी आफुनो दैनिक गतिबिधी र फोटोहरु सामाजिक संजालमा अपलोड गरिरहन्छिन् । यस्तैमा उनी आफ्नो श्रीमानसँग स्वीजरल्याण्ड पुगेको बताएकी छिन् । उनले आफ्नो सोसल मिडियामा स्वीजरल्याण्डमा रमाईलो गरेका केही तस्विरहरु राखेकी पछि छिन् ।

The post नायिका गरिमा श्रीमानसँग स्वीजरल्याण्डमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zntRcS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top