Photo of Milford Sound in New Zealand

सैफ अली खानले छोरा तैमुर अली खानको जन्मदिन भन्दा पहिले नै उपहारका लागि कार किनेका छन् । ११ महिनाका तैमुरका लागि यो कारमा स्पेशल बेबी सिट समेत बनाइएको छ ।

सैफले छोरलाई सोमबार १ करोड ३० लाखमा कार किनिदिएको भारतीय संचारमाध्यमले जनाएका छन् । गाडी किन्न गएका सैफले मिडियासँग छोराको जन्मदिनमा उपहार दिन गाडी खरिद गरेको बताए । करिना कपूर सैफका छोरा तैमूर २० डिसेम्बरमा एक बर्षका हुनेछन् । तैमुरलाई अहिले नै फेमस स्टार किड्सका रुपमा लिइन्छ । उनलाई भारतीय संचारमाध्यमले पच्छाउने गरेका छन् । एजेन्सी

The post छोराको जन्मदिन भन्दा पहिले नै सैफ र करिनाले किनिदिए करोडौंको कार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yIukoZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top