Photo of Milford Sound in New Zealand

हरेक दिन बिहान उठेपछि फेसवासले अनुहार धुने र चिसो पानीले पखाल्ने ।

फेसवास गरेपछि मोस्चराइजर प्रयोग गर्ने ।

बाहिर निस्किनुअघि सनब्लक क्रिम लगाउने ।

सनब्लकपछि बिबीक्रिम लगाएर हल्का पाउडर टच गर्ने ।

विशेष कार्यक्रममा जाँदा परिस्थिति हेरेर केही हेभी मेकअप गर्ने ।

आँखामा मस्कारा र ओठमा लिपस्टिक लगाउन कहिल्यै नछुटाउने ।

बेलुका घर फर्किएपछि फेसवास गर्ने ।

सुत्नुअघि नाइट क्रिम प्रयोग गर्ने ।

हप्तामा एकपटक फेसियल गर्ने ।

हप्तामा दुईपटक तोरीको तेलले कपाल मसाज गर्ने । महिनामा दुईपटक ट्रिटमेन्ट गर्ने ।

The post गायिका मेलिना राईका ब्युटी बन्ने १० उपयोगी टिप्स यस्ता छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zgk5LZ
via IFTTT
03 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top