Photo of Milford Sound in New Zealand

काठमाडौं । बिहीबार सुनचाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ घटेको छ ।

महासंघका अनुसार सुन बिहीबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार तोलाको ५६ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको हो । यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी बिहीबार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

The post लगनको महिना मा यसरि, ह्वात्तै घट्यो सुनको मूल्य, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zBbMHC
via IFTTT
30 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top