Photo of Milford Sound in New Zealand

पोखरा, १८ कात्तिक । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं २ नाउडाँडाकी दुवै मृगौला फेल भएकी ३० वर्षिय गंगा दाहालले आफुलाई बचाउन अस्पतालको बेडबाट आग्रह गरेकी छन् । दाहालको आर्थिक अवस्था कमजोर रहेको र पैसा नभएर नै मानिस मर्नुपर्ने बाध्यता भएकाले आफुहरुले आम नेपाली दाजुभाईलाई सहयोगको लागि अपिल गरेको गंगाका श्रीमान होमनाथ दाहाल (ऋषिराम)ले बताउनुभयो ।

स्वास्थ्य स्थिति र नाजुक पारिवारिक अवस्थाको बारेमा समाचारपाटी डटकममा समाचार प्रकाशन र प्रशारण भएपछि सामान्य रुपमा आर्थिक संकलन भए पनि उपचार खर्च ७,८ लाख लाग्ने र समय कम भएको परिवार श्रोतले बताएको छ । थप भिडियो हेर्नुहोस् ।

The post दुबै मृगौला फेल गंगाले अस्पताल बाटै गरिन सहयोगको पुकार (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lSCRDV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top