Photo of Milford Sound in New Zealand

फिल्म ‘छक्का पन्जा २’को ५१ औ दिने पार्टीमा अभिनेत्रीद्धय पूजा शर्मा र आँचल शर्माविच घनिष्टता देखियो । फिल्म ‘म यस्तो गीत गाउँछु’को रिलिजको समयमा पूजा र आँचलविच अभिनेता पल शाहको बिषयलाई लिएर तिक्तता देखिएको थियो ।

पलकी रियल लाइफ प्रेमिका आँचलले पनि पूजासँग पल हुँदा आफूलाई डाहा लाग्ने बताएकी थिइन् । तर, फिल्म रिलिजसँगै समय फेरिएको छ । पूजा र आँचल नजिकको साथी देखिएका छन् । फिल्मको सफलता पार्टीमा पुगेका यी दुइले एक अर्काको प्रशंसा मात्र गरेनन् एकसाथ इन्टरभ्यू पनि दिए ।
धेरैले फिल्म रिलिजको समयमा देखिएको दुरी चर्चाका लागि मात्र थियो भन्ने वुझेका छन् ।

The post यसरी झल्कियो पूजा र आँचलको घनिष्टता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j2xGNc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top