Photo of Milford Sound in New Zealand

मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा राजनीतिक दल र तिनका भातृ् संगठनहरुले उधोग व्यवसायीसंग मोटो रकम चन्दा माग्न थालेका छन् ।

निर्वाचन आयोगसंगको छलफलमा व्यवसायीहरुले स्थानीय तहको निर्वाचनमा दलहरुलाई चन्दा दिएको र अहिले थप दिनुपर्दा दिक्क भएको बताएका छन् ।

उनीहरुले काननु् बनाएर दल र तिनका भातृ संगठनलाई दिने चन्दाको सीमा तोकिदिनुपर्ने माग गरेका छन् ।

उम्मेदवारहरुले अत्याधिक खर्च गरेको देखिएपछि जथाभावी चन्दा नदिन आयोगले अनुरोध गर्दा व्यापारीहरुले गुनासो गरेका थिए ।

The post उम्मेदवारको अकासिएको खर्च :अन्नपुर्ण appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jkpL1q
via IFTTT

0 comments:

Post a Comment

add

 
Top