Photo of Milford Sound in New Zealand

एजेन्सी । अमेरिकाको मिसिगनमा एउटा कुखुरा घाँटी काटेपछि पनि डेढ वर्ष बाँचेको रहस्य बाहिर आएको छ । कुखुराका मालिकले धारिलो हतियारले काटेपछि उक्त कुखुरा लामो समय बाँचेपछि कारण खोज्दै जाँदा कुखुराको टाउको काटेपछि पनि दिमागमा जाने एक नसा र खानेपिउने अर्को नसा भने नकाटिएकाले कुखुरा बाँच्न सफल भएको पत्ता लाग्यो ।

धारिलो हतियारले प्रहार गर्दा गलत ठाउँमा लागेपछि कुखुराका मालिकले यसको परीक्षणको लागि उथाह विश्वविद्यालयमा लगे । त्यहाँ कुखुरालाई दूध र पानी खुवाउन थालीयो जसका कारण उक्त कुखुरा १८ महिनासम्म जिउँदो रह्यो । यो कुखुराले मालिकलाई चर्चित मात्र बनाएन, उनले मासिक ४५ सय सम्मको आम्दानी पनि गर्न थाले । कुखुराको मृत्युभएपछि भने मालिक दुखि भए किनकी उनको आम्दानीको स्रोत गुम्यो ।

The post घाँटी छिनिएपछि पनि डेढ वर्ष बाँचेको कुखुराले बनायो यि मालिकलाई एकाएक धनी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jasdYi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top