काठमाडौं। भारतको नयाँदिल्लीबाट काठमाडौं आइपुगेको नेपाल वायु सेवा निगमको विमानमा एक्कासी चरा ठोक्कियो । भारतको नयाँदिल्लीबाट काठमाडौं आइपुगेको निगमको १ सय ५८ सिट क्षमतायुक्त ए३२०–२००’ सिरिजको जहाजमा अवतरण गरेर धावनमार्गमा कुदिरहँदा चिल ठोक्किएपछि ठूलो दुर्घटना हुनबाट जोगीएको थियो । जहाजमा ठोक्किएको चिल तत्कालै मरेको थियो ।
चरा विमानसँग ठोक्किएपछि विमानको इन्जिनले तत्कालै काम गर्न बन्द गर्दा बिमान धावनमार्गमा नै भएको अवस्थामा दुर्घटनाबाट जोगीन्छन् । यदी विमानले टेक ओभर गरिसकेको वा ल्याण्ड गर्दै गरको अवस्थामा भए ठूलो दुर्घटना हुन सक्छ । यस्ता घटनालाई बर्ड स्ट्राइक भनिन्छ । पाइलटलाई यस्तो अवस्थामा विमान चलाउने तालिम पहिल्यै दिइएको भएपनि आकस्मिक घट्ने घटनाका कारण पाइलटले तत्कालै निर्याय लिन नसक्ने गरेको दृश्यहरु देखिएका छन् । etajakhabar
The post उडिरहेको विमानमा चरा ठोक्किएपछि विमानको इञ्जिनले काम गर्न छोड्यो, चरा तत्कालै मर्यो appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2AYiYxR
via IFTTT
0 comments:
Post a Comment