Photo of Milford Sound in New Zealand

पश्चिम रुकुमको प्रतिनिधिसभा सदस्य उम्मेदवार जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार गरेको घटनादेखि रोल्पा जिल्लाको माडी गाउँपालिका १ स्थित भिट्टाबाङमा माओवादी नेता बर्षमान पुन चढेको गाडीलाई लक्षित गरी माईन विस्फोट गरेर निर्वाचनमा सहमागी हुन लागेका नेतकार्यकर्तादेखि सर्वसाधारणसमम्मलाई जे जसरी आतंकित पार्ने काम भएको छ, यो भत्र्सनायोग्य छ ।

संक्रमणकालाई अन्त्य गर्ने गरी मुलुक निर्वाचनमा होमिएका बेला भएका यस किसिमका प्रहसन लोकतान्त्रिक प्रक्रियालार्य नै खलबल्याउने हिसावले भएको देखिन्छ जुन लोकतन्त्रमा विश्वास गर्ने कसैका लागि सह्य हुनै सक्दैन ।
उम्मेदवारको सुरक्षाको प्रत्याभुति गर्नुपर्ने दायित्व सरकारको नै हो ।

The post निर्वाचनको सुरक्षा चुनौतीः नागरिक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hsNcFm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top