Photo of Milford Sound in New Zealand

जिबनमा हर कोहिले सम्भोग गर्छन । यो मानव जिबनका लागु नभइ नहुने कुरा पनि हो ।

मानिसहरु सम्भोगलाई अझै पनि नकारात्मक दृस्टीकोणले हेर्ने गरेको पाइन्छ ।

तर सम्भोग भएन भने मानिसको जिबन अधुरो नै रहन जान्छ , त्यसैले यसलाई नकारात्मक दृस्टीकोण बाट भन्दा पनि सकारत्मक दृस्टीकोणले हेर्दा समाजमा निकै छिटो यसको बारेमा मानिसहरु खुलेर आफ्नो मनमा रहेको कुराहरु अरु मानिस सँग राख्न सक्छन ।

हामी सबैलाई एउटा समयमा पुगे पछी सम्भोग गर्न मन लाग्ने हुन्छ । यो हर कोहीमा हुने समान्य र प्रकृतिक कुरा हो ।

हामी मध्य कतीलाई त थाहा होला कि सम्भोग गर्नाका फाइदाहरु के के हुन भनेर ।

तर कतीपयलाई थाहा नहुन सक्छ कि सम्भोग नगर्नाको बेफाइदाहरु पनि थुप्रै छन ।

चाहान भएर पनि यौन इच्छा पुरा नगर्दा बिभिन्न समस्याहरु हुने कुरा एक अध्यानले देखाएको छ ।

ब्यबहारिक जिबनमा पनि तपाईं हामी यसको अनुभाब गर्न सक्छौ ।

कुनै निस्चित सिमामा रहेर, समाजिक मर्यादामा रहेर पालना गर्दै बिभिन्न माध्यम बाट यौन इच्छा पुरा गर्नु स्वास्थ जिबनमा राम्रो मानिन्छ ।

समान्य अवस्थामा तपाईं हामीले यौन इच्छा दबाएर बस्दा त्यस्को प्रभाब बिभिन्न तरिका बाट जिबनमा परी रहेको हुन्छ ।

उडिरहेको प्लेनमै यौनसम्पर्क हुँदा गर्नेलाइ भन्दा हेर्नेलाई लाज हुने अवस्था देखियो हेर्नुस भिडियो ।

The post उडिरहेको प्लेनमै यौनसम्पर्क ! गर्नेलाइ भन्दा हेर्नेलाई लाज ! यस्तो सम्म हुन थाल्यो ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j2Gzq3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top