Photo of Milford Sound in New Zealand

बेरोजगारलाई रोजगारी दिन सरकारले माग्यो आबेदन, पुस १५ सम्म अबेदन दिन सकिने

काठमाडौं । सरकारले युवा उद्यम कार्यक्रम अन्र्तगत १६५ वटै निर्वाचन क्षेत्रबाट बेरोजगार युवाको लागि एक एक प्रस्ताब आह्रावन गरेको छ ।

१० देखि १५ जना युवा समिलित एउटा संस्था निर्माण गरेर यस्ता बेरोजगार युवाहरुले आफुले गर्ने उद्यम र त्यसको खाका सहित निबेदन गर्न सक्ने छन् ।

त्यसका लागि सबै तयारी गरेर पुष १५ गतेसम्म त्यस्ता समुह वा संस्थाले आबेदन दिन सक्ने राष्ट्रिय युवा परिषदले निकालेको सुचनामा जनाइएको छ ।

यस सम्बन्धी बिस्तृत जनकारी परिषदको वेभसाईट www.nyc.gov.np बाट लिन सक्ने सुचनामा उल्लेख गरिएको छ ।

The post बेरोजगारलाई रोजगारी दिन सरकारले माग्यो आबेदन, पुस १५ सम्म अबेदन दिन सकिने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2i0nwwr
via IFTTT
28 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top