Photo of Milford Sound in New Zealand

एजेन्सी, सामाजिक संजाल प्रयोग नगर्ने मानिस बिरलै होलान । सामाजिक संजालले मानिसलाई राता – रात चर्चित बनाउछ भने केहीलाई राता – रात खलनायक समेत बनाउने गर्दछ ।

अमेरिकाकी एरिजोना निबासी २० वर्षीय जेलिनी ओजेडा ओचोआको तस्विर सामाजिक संजाल इंस्टाग्राममा भाइरल भएको छ । ७० लाखभन्दा बढी फलोअर्स रहेको उनले विभिन्न म्युजिक भिडियोहरू र विज्ञापनमा समेत काम गर्ने गर्दछिन ।

आकर्षक जीउडालकी धनी जेलिनी बार्बिजोन मोडलिंग एण्ड एक्टिंग स्कुलमा समेत अध्ययन गरेकी छन् । उनले बिभिन्न र्याम्पमा समेत क्याटवाक गरिसकेकी छन् ।

The post आफ्नो सुन्दरताले संसारलाई दिवाना बनाउने को हुन् यी सुन्दरी ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ni2ZJe
via IFTTT
30 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top