Photo of Milford Sound in New Zealand

थाइल्याण्डमा सेक्स टोय प्रयोग गर्न नजान्दा एक युवकलाई आपत् परेको छ । सेक्स टोयको प्रयोगको असावधानीका कारण ती युवकको लिङ्गमा फलामको रिङ्ग नै अड्कीयो र सयौं प्रयास गर्दा पनि त्यसलाई निकाल्न उनी असफल भए ।

केही सीप नलागेपछि डाक्टर गुहार्नुको उनीसँग विकल्प रहेन । घरमै बसेर गरिरहेका बेला उनको लिंगमा त रिङ अड्किएको थियो ।
सामान्य असावधानिका कारण आफ्नो पुरुषत्व नै गुम्ने डरले उनले तत्काल एम्बुलेन्सलाई खबर गरी अस्पताल कुदिहाले । चिकित्सकहरुले २ फिट लामो बोल्टकटर र एक हेक्साको सहायताले उनको लिंगमा घुसेको रिङ निकालेका थिए ।

लिङ्ग उत्तेजित हुनुभन्दा अघि सानो आकारको रिङ्ग उनले लिङ्गमा छिराए, जब लिङ्ग उत्तेजित हुँदै गयो निकाल्नै नमिल्ने गरी उक्त रिङ्ग त्यहीँ अड्कीयो ।
अड्कीएको रिङ्ग निकाल्न अस्पतालका चिकित्सकहरुलाई नै ३ घण्टाभन्दा बढी समय लागेको थियो । – एजेन्सीको सहयोगमा

The post सेक्सटोय प्रयोग गर्न नजान्दा युवकको लिङ्गमा अड्कियो रिङ्ग, निकाल्न डाक्टरलाई समेत सकस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2moN4Ix
via IFTTT

0 comments:

Post a Comment

add

 
Top