Photo of Milford Sound in New Zealand

नुवाकोट । नुवाकोटमा सोमबार बिरामी बोकेर हुईकिएको एम्बुलेन्स पल्टिँदा एकजनाको ज्यान गएको छ । तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा राति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दिप भारतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

समुन्द्रटारबाट काठमाडौंका लागि छुटेको बा १६ च ८९७ नम्बरको एम्बुलेन्स पल्टिएको हो । एम्बुलेन्समा तीनजना चढेको भनिए पनि दुईजना सम्पर्क बिहिन रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको खोजी भइरहेको छ । दुर्घटनास्थलमा मृतक मकवानपुर मनहरीका भारतीको मात्र नागरिकता भेटिएको प्रहरीले जनाएको छ ।

The post ज्यान बचाउन हुँईकिएको एम्बुलेन्सले नै लग्यो एकजनाको ज्यान, दुईजना सम्पर्क बिहिन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2m0FNOX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top