Photo of Milford Sound in New Zealand

आउँदो मङ्सिर ८ गते नेपाल बन्द हुने भएको छ । पूर्व माओवादी जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेका हुन् । यसपटकको बन्द केहि उनीहरुले केहि फरक शैलीमा गर्न लागेका छन् । छानी छानी विरोध गर्नेलाई कुट्ने रणनीतिका साथ नेपाल बन्द गर्न लागिएको उनीहरुको भनाइ छ । यस्तो बन्द नेपालमा पहिलोपल्ट हुन लागेको उनीहरुको तर्क छ ।

दिउसो जसले हाम्रो बन्दको प्रतिकार गर्छ । बेलुका छानी छानी कुट्ने हो । पुर्ब माओवादी जनमुक्ति सेनाका एक सदस्यले भने “नेपाल बन्द के हो भनेर हामि देखाईदिन्छौ ।’

साभार :- www.arthasarokar.com

The post मंसिर ८ गते नेपाल बन्द ! विरोध गर्नेलाई छानी छानी कुट्ने चेतावनी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ipGNbb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top