Photo of Milford Sound in New Zealand

वाम गठवन्धनले मंगलवार चितवनमा आयोजना गरेको सभामा गीत गाउँदा गाउँदै जनगायक तथा पूर्वसांसद खुसीराम पाख्रिन संसारबाट बिदा भएका छन् । हृदयघातका कारण निधन भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा जनगायक पाख्रिन गीत गाउँदा गाउँदै ढलेका थिए ।

चिन्ताजनक अवस्थामा रहेका पाख्रिनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो । तर डाक्टरले ढिला भैसकेको बताएका थिए । अस्पातल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टी गरेका छन् ।

पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए । माअ‍ोवादीको बहुचर्चित चुनवाङ वैठकमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतालाई रुवाउने गित उनी पाख्रिनले लेखेका थिए । उनी पहिलो सविधानसभामा उनी सांसद थिए । उनी भरतपुर महानगरपालिका १९ का निवासी हुन् ।

The post दुख्द खबर: प्रकाशको सम्झना गीत गाउँदागाउँदै संसार बाट बिदा भए..पाख्रिन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hRffhS
via IFTTT
21 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top