Photo of Milford Sound in New Zealand

नेपालकै होचा कलाकार दिपेन शाहको बिहीवार बिहान निधन भएको छ । केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान ७ बजे १९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको हो । उनको पार्थिव शरीरलाई श्रृद्धाञ्जलीका चलचित्र वोर्डमा राख्ने र आजै पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने तयारी भैरहेको छ । थप जानकारीको लागि भिडियो :-

The post विश्वकै होचा कलाकार दिपेनको शव देखेपछि बाबुआमा बेहोस – चलचित्र वोर्डमा रुवाबासी…(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J


from SHYANE http://ift.tt/2zJb7XI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top