Photo of Milford Sound in New Zealand

काठमाडौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शक्तिशाली बम विस्फोट भएको छ । नेपालको इतिहासमा प्रधानमन्त्रीकै निवासमा बम विस्फोट भएको यो पहिलो घटना हो । बिहान ६ बजे प्रधानमन्त्री निवास बालुवाटारको २

नम्बर गेटमा बम विस्फोट भएको जनाइएको छ । जहाँ २४ सै घण्टा सुरक्षाकर्मीको पाले पहरा हुन्छ । बिहान मर्निङ्ग वाक गइरहेका मानिसहरु बम विस्फोटपछि आत्तिएर प्रधानमन्त्री निवासमा छिरेका थिए । विस्फोट कसले गरायो भन्ने अझै खुल्न सकेको छैन । विस्फोटको जिम्मापनि कसैले लिएका छैनन् । सुरक्षाकर्मीको नाकैमा विस्फोट भएपछि अहिले त्यहाँको अवस्था तनावग्रस्त रहेको जनाइएको छ । खबर इमान्दार

The post प्रधानमन्त्री निवास बालुवाटारमा बम विस्फोट स्थिती तनावग्रस्त appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ilLlCH
via IFTTT
29 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top