Photo of Milford Sound in New Zealand

सतबीज छर्ने ब्रतालु बोकेको बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमा मृत्यु भएको छ । धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेबाट पर्वतको आर्थर आउँदै गरेको यात्रुबहाक बस पर्यटकीय स्थल पञ्चासेमा दुर्घटना भएको हो ।

दुर्घटनामा पोखरा लेखनाथ महानगरपालिका मालेपाटनका दिपक गुरुङ्गको मृत्यु भएको छ । बालाचतुर्दशीमा पञ्चासेमा सत्बीज र्छन गएका तीथ यात्री बोकेर आर्थर आउँदै गरेको ध १ ख ८७ नम्बरको बस दिउँसो ४ बजे कुस्मा नगरपालिका –१४ रेसको पाखामा दुर्घटना भएको हो ।

पर्वत कास्की र स्याङ्गको सिमानामा पर्ने भञ्याङ्गमा सडकबाट सय मिटर तल खसेको बसमा सवार ४० यात्रु घाइते भएका छन । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको उद्धार खटिएका प्रहरी नायव निरीक्षक (सई) भरत पौडेल जानकारी दिनुभयो ।news24nepal

The post साझ पर्नै लाग्दा फेरी आयो दुख्द खबर: ब्रतालु चढेको बस दुर्घटना… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2A7ep85
via IFTTT

0 comments:

Post a Comment

add

 
Top