Photo of Milford Sound in New Zealand

काठमाडौं, १ मंसिर । हास्य कलाकार तथा समाजसेवी दम्पत्ति सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ हाल साउदी अरबमा रहेका छन् । आफूहरुको अगुवाइमा निर्माणधीन ‘एकीकृत नमुना सन्तपुर बस्ती’लाई सहयोग जुटाउन रियादमा रहेका हुन् ।

उक्त बस्ती निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले पारिवारिक समाज नेपाल साउदी अरब र सिटी एक्स्प्रेस्स मनी ट्रान्सफरले आयोजना गरेको ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रममा भाग लिन उनीहरु साउदी अरब पुगेका हुन् ।

सोही क्रममा शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा धुर्मुसले आफू र पत्नी सुन्तलीले मुस्लिम पोशक लगाएको तस्विर पोष्ट गरेका छन् । तस्विर पोष्ट गर्दै धुर्मुसले लेखेका छन्, ‘ साऊदी अरबका शेख मोहम्मद धुर्मुसुल्लाह बिन खुर्मुसुल्लाह, धर्मपत्नी बुर्कावाली सुन्तुसुल्लाह सँग’ / सिताराम कट्टेलको फेसबुकपेज बाट |

The post साउदी पुगेका धुर्मुस सुन्तली मुस्लिम पोशाकमा (हेर्नुहोस तस्विरसहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hyCYj1
via IFTTT

0 comments:

Post a Comment

add

 
Top