Photo of Milford Sound in New Zealand

काठमाडौँ ३ मङ्सिर । पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ ।

अचानक स्वास्थमा समस्या आएपछि उनलाई बिहान ५ बजे नर्भिक अस्पताल भर्ना गरिएको थियो । निधन भएको बारे पारिवारिक श्रोतले भने केहि बताउन चाहेको छैन ।

चुनावी कार्यक्रमकालागि झापामा रहेका प्रचण्ड ८ बजे काठमाडौँ आइपुग्ने पारिवारिक श्रोतले मिडिया एनपीलाई जानकारी दिएका छन् ।

थप जानकारी भने आउन बाँकी रहेको छ ।

मिडिया एनपीबाट

The post बिहानै दुखद खबर : प्रचण्ड पुत्र प्रकाश दाहाल को निधन ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mJ9pkm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top