Photo of Milford Sound in New Zealand

काठमाण्डौ । चर्चित गायक विमलराज क्षेत्री र ऋतु थापाको सुमधुर आवाजमा सजिएको गीत “आमा”बजारमा आएको छ । गोमा अधिकारी “लिम्बु”को मार्मिक तथा आफ्नै घटनामा आधारित गीतमा आमाले सन्तान प्रति देखाउने माया र अप्ठ्यारोमा साथभिाई र आफनतले गर्ने धोका र घातलाई गीतले नजिकबाट केलाउन खोजेको छ ।

प्रसान्ती डिजिटल मार्फत बजारमा आएको गीतमा विमलराज क्षेत्रीको लय रहेको छ भने कुमार केसीको निर्देशन रहेको छ । भिडियोमा बिध्या कार्की,भिम आले,सुवास्ना क्षेत्री,ओसन क्षेत्री,सोनाम मगर लगाएतको अभिनय रहेको छ । अजय रेग्मीको छायांकनमा रहेको गीतको म्यूजिक भिडियो सम्पादन भने प्रविन भट्टको रहेको छ।

The post दुवै मृगौला खराब भएकी छोरीको हेरचाहमा अहोरात्र खटेकी यि आमाको यर्थात सुन्दा कसका आँखा नरसाउलान् ? (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2zXQl3f
via IFTTT

0 comments:

Post a Comment

add

 
Top