Photo of Milford Sound in New Zealand

काठमाण्डौ, भाेली मङ्सिर -८ गते पुर्व माओबादी जनमुक्ति सेनाले नेपाल बन्द गर्ने भएको छ । याे बन्द उनीहरुले फरक तरिकाले गर्न लागेकाे बताएका छन् । बन्दको बिरोध गर्ने जाे काेहीलार्इ पनी छानी छानी कुट्ने कडा चेतावनीका साथ साथ बन्द गर्ने उनीहरुको भनाइ रहेको छ ।

उनिहरूका अनुसार“दिउसो जसले हाम्रो बिरोध गर्छ बेलुकी छानी छानी कुट्ने हो ” । पुर्व माओबादी जनमुक्ति सेनाका एक सदस्यकाले भने ‘नेपाल बन्द कसरि गर्नु पर्छ हामी देखाईदिन्छौ’ ।

The post भाेली पुर्व माओबादी जनमुक्ति सेनाकाे नेपाल बन्द !! बिरोध गर्नेलाइ कुट्ने कडा चेतावनी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2jT2jZd
via IFTTT

0 comments:

Post a Comment

add

 
Top