Photo of Milford Sound in New Zealand

यि हुन् एमबीए र पिएचडी गरिसकेकी सुरी सुन्दरी, जो ३७० किलोको बाइकबाट ७ महादेशका ४५ देश घुम्दैछिन्

एजेन्सी । मार्ल एजार्लो निकै बहादुर र सुरी महिला हुन् भन्ने कुरा उनको कामले नै प्रमाणित गरेको छ । ३५ बर्षिया मार्ल एजार्लो इरानकी नागरिक हुन् । ८०० सिसीको बाइक बिएमडव्ल्यू जिएस बाट ७ महादेशको यात्रा गर्ने उदेश्य लिएर हिँडेकी छिन् । एमबीए र पिएचडी गरिसकेकी मार्ल एजार्लो आफ्नो ३७० किलो तौल भएको बाइकमा पुतली र खेलौना राखेर ७ महादेशको यात्रामा निस्केकी छिन् ।

६ वर्षको उमेरदेखि नै बाइक चलाउन सिकेकी यि सुरी सुन्दरीको १ लाख किलोमिटर बाइक गुडाएर नयाँ किर्तिमान बनाउने उनको योजना छ । यो मिशनमा उनीसँग राइडर पंकज त्रिवेदी समेत छन् । उनले यो मिशन १५ मार्च देखि सुरु गरेकी हुन् । मार्लले आफ्नो यात्राको पहिलो चरण पुरा गरिसकेको हालेको अन्तरवार्तामा बताएकी छिन् ।

The post यि हुन् एमबीए र पिएचडी गरिसकेकी सुरी सुन्दरी, जो ३७० किलोको बाइकबाट ७ महादेशका ४५ देश घुम्दैछिन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hJ51g6
via IFTTT

0 comments:

Post a Comment

add

 
Top