एजेन्सी,साउन १० | “मेरो नाम इखलास हो, झन्डै म १४ वर्षको थिए मलाई इस्लामिक स्टेटको कथित लडाकूले अपहरण गर्यो अनि उसको यौनदाशीको रुपमा बनायो ,उसले मलाई छ महिनाको अवधिमा हरेक दिन बलात्कार गर्थ्यो,धेरै पिडा दिन्थ्यो त्यसैले मैले पटक पटक मर्न प्रयास गरे” अपहरणमा परेकी १४ बर्षिया इराकी महिलाले खोलिन उनका पिडादायिक ६ महिना अवधिको कुरा |
कुरा सन् २०१४ मा इस्लामिक स्टेटको निशानामा पर्ने गर्थे यजिदी (इराकी) मानिसहरु तिनैको नजरमा परीन इखलास पनि अपहरण पछी पनि इखलासले इस्लामिक स्टेटको नियन्त्रणबाट भाग्ने ठूलो प्रयास गरिन्, तर उनी असफल भइन् । ति कहालीलाग्दा दिनहरुलाई सम्झिदै इखलास भन्छिन् एक समय पचास युवती मध्ये मलाई त्यो कुरूप अनि डर लाग्दो मान्छेले छान्यो उसंग यति डराउथेकी उसको अनुहार समेत हेर्न सकिने अवस्था थिएन |
इखलास भने जब त्यो अपहरणकारी कतै गएको बेला त्यहि मौकामा भागेर एउटा शरणार्थी शिविरमा पुगेकी थिइन्,हाल उनको जर्मनीको एक अस्पतालमा थप मानसिक उपचार भैरहेको छ | उनले पढ्न पनि थाली सकेकी छिन् पढेर वकिल बन्ने ठुलो चाहना राखेकी इखलास बताउछिन्
The post अपहरण गरेर ६ महिना सम्म दिनरात त्यो कुरूप मान्छले मलाई बलात्कार गर्यो,पटक-पटक मर्ने प्रयास गरे : १४ बर्षकी युवतीको पिडा appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2AE0835
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.