Photo of Milford Sound in New Zealand

एजेन्सी -बाहुबली’का नायक प्रभासले साहो’को एक दृश्य खिच्न ३६ घन्टा लगाएका छन् । भारतिय मिडियाका अनुसार लचित्रको सुरुवातमा प्रभास पैदलै आउनुपर्ने दृष्य थियो । सुटिङ भयो तर, प्रभासले मन पराएनन् र निर्देशकलाई फेरि छायांकन गर्न आग्रह गरे । त्यसैले पनि एउटा दृष्य सुटिङ गर्न मात्रै ३६ घण्टा लागेको बताइएको छ ।

फिल्मकै लागी सुटिङको समयमा प्रभास र नायिका श्रद्धा कपुर बाहेकलाई मोबाइल फोन प्रयोग गर्न दिइएको छैन । चलचित्र निर्देशक सजितले चलचित्रको कुनै पनि दृष्य सार्वजनिक नहोस् भनेर अन्य प्राविधिकलाई मोबाइल प्रयोगमा बन्देज लगाएको बताइएको छ ।साहो’ काम गर्नकै लागि प्रभासले १० किलो तौल घटाएका थिए ।

The post बाहुबलीका नायक प्रभासले अर्को फिल्म ‘सोहो’को एक दृश्य खिच्न ३६ घन्टा लगाए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2j7BMaw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top