Photo of Milford Sound in New Zealand

नेपालमा चर्चित सबैभन्दा होचो कलाकार दिपेन शाहको २०७४ कर्तिक ३० गते बिहिबार बिहान ९ बजे ललितपुरको किष्ट अस्पतालमा स्वर्गारोहण भएको छ।४ वटा चलचित्र तथा धेरै हाँस्य टेलिशृङ्खलामा देखिसेकेका दिपेन शाहको जन्म

दोलखाको चरिकोट,मकैबारिमा २०५५ साल जेष्ठ २४ गते भएको थियो।दुइजना दिदि र एकजना दाजु सहित दिपेन कान्छा छोरा थिए।कलाकारितामा लामो समय सकृय रहेका दिपेन नृत्य पनि राम्रो देखाँउथे।

हाँस्यव्ङ्ग्यमा चर्चित माहादेव त्रीपाठी उर्फ जादुगरसंग करिब ५ बर्षदेखि सहकार्य गर्दै आएका दिपेन धेरै स्टेज शोमा संगै काम गरिरहेका थिए।केही महिनामानै बिदेशमा स्टेज शोका लागि जाने तयारिमा थिएभने थुप्रै अरु देशको भिषापनी पाइसकेका थिए।

माहादेव त्रीपाठीले ओरिजिनल खबरसंग कुरा गर्दै भनेका छ्न,”मसंग लामो समय काम गरेकाले उनको निधन हुनु सपना जस्तै लागिरहेको छ।सबैसंग मिल्ने स्वभाव थियो उनको,यति छिट्टै यस्तो होला भन्ने कहिलै सोचेकै थिइन मैले”

माहादेव त्रीपाठीले ओरिजिनल खबरसंग कुरा गर्दै भनेका छ्न,”मसंग लामो समय काम गरेकाले उनको निधन हुनु सपना जस्तै लागिरहेको छ।सबैसंग मिल्ने स्वभाव थियो उनको,यति छिट्टै यस्तो होला भन्ने कहिलै सोचेकै थिइन मैले”

त्यसैगरी गोपाल ढकाल उर्फ छ्न्देले पनि ओरिजिनल खबरसंग कुरागर्दै भनेका छ्न,”मैले उनी संगै काम गर्न नपाएपनी उनको दाजुसंग काम गरेको थिएँ।उनलाई पनि नजिकबाट चिनेको छु,उ एकदमै हँसिलो व्यक्ती थियो।आज मलाई एउटा नेपालको कलाकारिता क्षेत्रको अमुल्य गहना हराएको महसुस भएको छ।”

The post बिस्वकै होचो कलाकार दिपेन शाहको निधन,अस्पतालका केही तस्विरहरु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2yNXWBw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top