Photo of Milford Sound in New Zealand

बलिउड नायिका उर्वशी रौतेला हालसालै एक पार्टीमा पुगेकी थिईन् । कार्यक्रममा परम्परागत ड्रेसअपमा पुगेकी उनले सुनौलो रङको साडी र गहनाहरु लगाएर गएकी थिईन् । ५५ लाखको साडी लगाएर बिवाहमा पुगेकी उनले २८ लाखको गहना लगाएकी थिईन् । यसको अर्थ उनी उक्त बैवाहिक समारोहमा लगभग १ करोडको कपडा र गहना लगाएर पुगेकी थिईन् ।

उर्वसीले लगाएको सारी लगभग ४० किलोको रहेको छ । सुनको जरी राखिएको सारी ७ महिना लगाएर तयार पारिएको थियो । यसका साथमा उनले फराह खानले डिजाईन गरेको गहना लगाएकी थिईन् । २०१३ मा ‘सिंह साहब द ग्रेट’बाट बलिउडमा डेब्यु गरेकी उर्वसीले ‘सनम रे’, ‘ग्रेट ग्र्याण्ड मस्ती’, ‘काबिल’ लगायतका सिनेमाहरुमा अभिनय गरेकी छिन् । उनी २०१८ मा ‘हेट स्टोरी ४’ र ‘रेस ३’ मार्फत दर्शकमाझ आउँदैछिन् ।

The post २८ लाखको गहना लगाएर पार्टीमा पुगिन् यी बलिउड नायिका appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2AbHPS1
via IFTTT
28 Nov 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top