Photo of Milford Sound in New Zealand

हिजो हामी संगै बोल्दै गरेका युवा आज जल्दै

आलोचना गर्नेहरु धेरै थिए आज त्यो भन्दा धेरै मेरो लास हेर्न आएका छन् 

म मर्दा मेरा प्यारा आफन्तहरुलाई कति दुख भएको होला ? दैवको लिला यस्तै हो 

मेरो प्यारो पिता सबै भन्दा धेरै मलाइ उहाकै चिन्ता भैरहने छ ! मैले उहालाई छोडेर जाँदा युद्ध हारेको सिपाही जसतै हुनु भएको छ 

छोरालाइ दागबत्ति दिएको हेर्न कुन पितालाई पो मन पर्छ होला र ? प्रचण्ड साहस जुटाउन सफल रहेछन त्यसैले उनि राष्ट्र नएक हुन् 

मनुस्यको जीवन यस्तै हो बाचुन्जेल आलोचना ! मरेपछि श्रदान्जली 

जीवनमा कुनै कसैको घमण्ड नगर्नु अन्तिममा जाने ठाउँ सबैको एकै ठाउँ रहेछ

The post चितामाथी प्रकाश यी तस्विर हेरेर नरुनु होला: अत्यन्तै मार्मिक तस्विरहरु appeared first on Taja nepali news.

http://ift.tt/2zhMMtb

from SHYANE http://ift.tt/2zTzfqH
via IFTTT

0 comments:

Post a Comment

add

 
Top