Photo of Milford Sound in New Zealand

एजेन्सी। दक्षिण अमेरिकी देश पेरुमा एक २४ वर्षका व्यक्तिको अपरेशन गर्ने क्रममा मृत्यु भयो । डाक्टरले उनको शव परिवारको जिम्मा लगाए ।
परिवारले उनको शवलाई ताबुत (बाकस)मा राखेर अन्तिम संस्कारको लागि चिहानमा गाड्न लिएर जाने तयारी गर्दै थिए यत्तिकैमा ती व्यक्ति आश्चर्यजनक तरिकाले जिवित भए ।

वाटसन फ्रेंकलिन नामका ती व्यक्तिलाई बाकसमा बन्द गरेर चिहानघाट लैजाने तयारी भइरहेको थियो । वाटसनलाई २१ अक्टोबरका दिन दाँतको सर्जरी गरिएको थियो ।

सर्जरीपछि उनलाई ज्वरो आयो । यसको लागि डाक्टरले उनलाई जुन औषधी दिए त्यसले उनको मृत्यु भएको बताइएको थियो ।

तर उनको अन्तिम संस्कारको तयारी गर्दै गर्दा उनको सास चलिरहेको परिवारले थाहा पाए । त्यसपछि उनलाई तत्कालै अस्पताल लगियो । तर, अस्पताल पुग्दासम्म उनको मृत्यु भइसकेको थियो । dcnepal bata
सांकेतिक फोटो ! कसै संग मेल खान गएमा संयोग मात्र हुनेछ

The post लाशलाई आर्यघाट लैजाँदै गर्दा अचानक भयो चमत्कार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2hMjs3c
via IFTTT

0 comments:

Post a Comment

add

 
Top