काठमाडौं – तिव्र रुपमा विकास भइरहेको चीनको सहरको फोटोमा तपाँइले सायदै हरियो देख्न सक्नुहुनेछ नत कल्पना नै गर्नुहुनेछ ।
भौतिक विकासले गर्दा शहरमा रुख तथा बोटविरुवा कल्पनाबाट पनि बाहिरको विषय हुँदै गएको अवस्थामा चीनकै लिउहु शहरले भने शहरी जीवनशैलीको बारेमा सोचलाई नै चुनौती दिने भएको छ ।
त्यती मात्र हेइन सो शहरले आफ्ना ३० हजार जनसंख्यालाई स्वच्छ हावा समेत प्रदान गर्ने छ चीनको उत्तरी भेग गुआंक्सी क्षेत्रमा बनाउन लागिएको नयाँ शहरले प्रकृति र सहरलाई पर्यायको रुपमा विकास गर्ने छ ।
सो शहरमा ४० हजार रुख तथा १ लाख भन्दा बढी बोटविरुवा रोपिने छ । २०२० मा पुरा हुने गरिन निर्माण गर्न लागिएको सो सहरले हरियो शहरको अवधारणालाई समेत परिवर्तन गर्ने छ ।
त्यहाँ रोपिने बोट विरुवाले हरेक बर्ष १० हजार टन कार्वनडाइअक्साइड तथा ५७ टन प्रदुषण सोस्ने छ भने ९०० टन अक्सिजन उत्पादन गर्छ ।
The post चिनको अर्को चमत्कार : संसारले कल्पना नै नगरेको जंगलहरुको शहर appeared first on Taja nepali news.
http://ift.tt/2iFKLMWfrom SHYANE http://ift.tt/2hJbFT9
via IFTTT
0 comments:
Post a Comment