Photo of Milford Sound in New Zealand

केटीहरुमा कसैमा ब्रेष्ट(स्तन) साना भएमा साना भएको चिन्ता रहने गर्छ भने ठूला स्तन भएकाहरु कुनै न कुनै कारणले उनीहरु बे्रष्ट साना बनाउन चाहन्छन् ।

ठूलो आकारले गर्दा उनीहरुलाई अप्ठेरो महशुस भईरहेको हुन्छ । हिँदा, दौडिँदा, काम गर्न उनीहरुलाई अप्ठेरो महशुस हुने गर्छ । जसका कारण उनीहरुलाई आफ्नो ठूलो स्तनले समस्या भईरहेको हुन्छ । केही सरल उपायहरु अपनाएमा स्तनको आकार घटाउन सकिन्छ । तल हामीले केही उपायहरु उल्लेख गरेका छौँ ।

१) कम क्यालोरी भएका खाना खाने
स्तनको आकार घटाउन शरिरहेको तौल कम गर्नु अनिवार्य छ । तौल कम गर्नको लागि कम क्यालोरी भएका खाना खाने गर्नु पर्छ ।

यदि तपाईं कम परिश्रम गर्नुहुन्छ भने खाना पनि कम खाने गर्नुहोस् । तर एउटा कुरा ख्याल गरेर मात्र तौल घटाउनु होला । कति तौल कति समयमा घटाउने भन्ने यकिन गरेर तौल घटाउन सुरु गर्ने ।

माछा, मासु, भात, अण्डा, बदाम, दुध र दुधजन्य पदार्थ, चकलेट, फास्टफुड, जंकफुड आदिमा बढि क्यालोरी हुन्छ । त्यसैले त्यस्ता खानेकुरा घटाउँदै जानुहोला । खानामा प्रतिदिन १० देखि २५ प्रतिशतसम्म क्यालोरी कम गर्दै जानुपर्छ । सागसब्जी तथा फलफुलमा क्यालोरी कम हुन्छ ।

२) नुनिलो, चिल्लो र गुलियो कम गर्ने
तपाई स्तनको आकार घटाउन चाहनु हुन्छ भने खानामा नुनको मात्रा कम अथवा नुनिला खानेकुरा कम गर्दै जानुहोला । धेरै नुन सेवनले शरीरमा पानीको मात्रा कम गराउछ र शरीर सुन्निन्छ ।

चिल्लो र गुलियो खानेकुरा पनि कम गर्नु पर्छ । चिनीले अक्षम क्यालोरी उत्पादन गर्छ, जसले मानिसलाई भोकको अनुभव गराउँछ । चिल्लो पदार्थले मोटोपना बढाउँछ । त्यसैले यता पनि ध्यान दिने ।

३) व्यायाम गर्ने
यदि तपाईं मोटो हुनुहुन्छ भने मोटोपना घट्दै गएपछि स्तनको आकार पनि सानो हुँदै जान्छ । मोटोपना घटाउन नियमित व्यायाम गर्नुपर्छ । व्यायामले स्तनको आकार घट्नेमात्र नभई शरीर नै स्वस्थ हुन्छ ।koshionline

The post जानी राखौ: स्तनको आकार घटाउने ३ सजिला तरिका यस्ता छन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2y30mvx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top