Photo of Milford Sound in New Zealand

१२ राशीमध्ये चार राशी भएका युवतीहरुमा मात्र यस्तो प्रभाव हुन्छ जसले जुनसुकै पुरुषलाई उनीहरुतर्फ आकर्षित गर्न सक्ने विभिन्न अध्ययन तथा ग्रन्थमा लेखिएको छ । वृश्चिक, मीन, मिथुन र बृष राशी भएका महिलाहरूले आफ्नो वशमा सदैव पुरुषहरूलाई राख्न सकेका हुन्छन् ।

वृश्चिक राशी

वृश्चिक राशी भएका युवतीहरुसँग पनि जो कोहीलाई मोहीत बनाउन सक्ने क्षमता रहेको हुन्छ । उनीहरुको अनुहार र आँखामा एक सम्मोहन क्षमता ुहन्छ । त्यसकारण उनीहरुले जो कोहीलाई मोहीत बनाउँछन् ।

मीन राशी

मीन राशी भएका युवतीहरु रोमान्टिक हुन्छन् । अधिकांश पुरुषहरु उनीहरुको मायामा सजिलै पर्दछन् । उनीहरु मिठो कुरा गरेर पुरुषहरुलाई आफ्नो बसमा पार्न क्षमतावान हुन्छन् ।

मिथुन राशी

मिथुन राशी भएका युवतीहरुलाई अप्सरासँग तुलना गरिन्छ । उनीहरुले जोसुकैलाई आकर्षित गर्न वा मोहित पार्न सक्छन् । सुन्दरताबाहेक पनि यो राशी हुने महिलाहरुसँग पुरुषलाई काबुमा राख्नसक्ने थुप्रै क्षमता रहेका हुन्छन् ।

उनीहरु बुढ्यौली सम्म पनि जवान देखिन्छन् ।

वृष राशी

वृष राशी भएका युवतीहरुलाई सुन्दर देवीहरुसँग तुलना गरिन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार कायम गर्न सक्ने क्षमता हुन्छ । साथै उनीहरु पुरुषहरुलाई मनाउन पनि निकै खप्पिस हुन्छन् ।

The post पुरुषलाई मोहित पार्ने चार राशीहरू यी हुन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ySIML8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top