Photo of Milford Sound in New Zealand

एजेन्सी, नेपाल एउटा मन्दिरले भरिएको देश हो । पुरातात्विक घरानाका मन्दिर र दरबार छन् । तर चीनमा एउटा यस्तो मन्दिर छ जुन बिल्कुलै आकाशमा झुदियेका जस्ता देखिन्छन । चीनको शाङ्सी प्रान्तमा रहेको यो मन्दिर संसारभरिका पर्यटकका लागि अनौठो आकर्षणका रूपमा रहेको छ । यी मन्दिरहरूलाई देखेर एकचोटि जो पनि झस्याङ्ग हुन्छ ।

अप्ठ्यारो पहाड टेको लगाएर उभ्याइएका मन्दिरलाई हावाले हल्लाएर लडाइदेला जस्तो लाग्छ र अनेकौं प्राकृतिक विपदाका बावजुद मन्दिर अझै उभिएकै छन् । इतिहासकारहरूका अनुसार, यो मन्दिर करीब पन्ध्र सय वर्ष पुरानो छ । यसमा बौद्ध, ताओ र कन्फ्युसियसको स्थापत्य शैलीको मिश्रण छ ।

खासमा यो मन्दिर विशेष प्रकारको बलियो र लच्किलो काठबाट बनाइएको हो । त्यसैले यत्तिका वर्षसम्म पनि यो नलडिकन बसेको छ ।

The post पुरातात्विक यी मन्दिर जसको संरचना देखेर अचम्ममा पर्नुहुन्छ… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2y6r2in
via IFTTT

0 comments:

Post a Comment

add

 
Top