Photo of Milford Sound in New Zealand

पोखरा,असोज १९ – पोखरामा ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन जिल्ला यातायात ब्यबस्थापन समिति पोखराले भोलिदेखि सवारी साधन संचालन सम्बन्धी नयाँ नियम लागू गर्ने भएको छ ।

बढ्दो सवारी साधन एबं बढ्दो शहरीकरणले गर्दा पोखरा नगरभित्रको तथा दुर्घटना न्युजिकरण गर्न कास्की जिल्लामा यातायात ब्यबस्थापन समिति र कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बिभिन्न सरोकारवाला निकायहरुको छलफलमा यहि असोज २० गते बाट लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो ।

नियमअनुसार हेभी सवारीसाधनले बिहान ८ बजे देखि वेलुका ६ बजेसम्म तोकिएका स्थानहरुमा प्रवेश पाउनेछैनन्। यस्तै कास्कीमा अबदेखि रातो नम्बरका मोटरसाइकलहरु भाडामा लगाउन पाइने छैन । भाडामा लगाइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत निर्णयमा उल्लेख छ । recentnepal

The post ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन भोलिदेखि नयाँ नियम… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2y1TEs8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top