Photo of Milford Sound in New Zealand

एजेन्सी – केहि समय अगाडि मात्रै एक जना धर्मगुरु राम रहिम बलात्कारको आरोपमा जेल चलान भएको घटना सेलाउन नपाउँदै फेरी भारतमा अर्का एक जना धर्मगुरुको आपत्तिजनक भिडियो साजर्वजनिक भएको छ । भारतमा धर्मगुरुको नाममा विभिन्न कर्तुतहरु सार्वजनिक हुने क्रम धेरै पहिले देखिनै शृंखलाबद्ध रुपमा जारी छ ।

मिडिया समाचारहरूका अनुसार, भारतको कर्नाटकमा स्वामीले मठभित्रै एक महिलासँग सम्बन्ध बनाइरहेका थिए । त्यहाँ उपस्थित कुनै एक मानिसले यसको भिडियो बनाएर लीक गरिदिएको थियो । स्वामीको नाम नन्जेश्वर हो र उससँग भएकी महिला एक अभिनेत्री हुन् । भिडियो कहिले खिचिएको थाहा हुन सकेको छैन तर यस मामिलामा आरोपित स्वामीलाई प्रहरीले पक्राउ गरेको छ ।दयानन्द उर्फ नन्जेश्वर स्वामीले मठलाई दिइएको जमीनको समेत दुरुपयोग गरेको आरोप लागेको छ ।

यी स्वामीको नाम यसअघि पनि महिलाहरूसँग जोडिएको बताइएको छ । नन्जेश्वर स्वामी पर्वतराज शिवाचार्यका छोरा हुन् । शिवाचार्य चाहिँ कर्नाटकको मदेवनपुरा मठका अध्यक्ष समेत रहेका छन् ।

The post फेरी अर्का धर्मगुरुको ‘लीला’ बाहिरियो, मन्दिरभित्रै हिरोयिनसँग यस्तो अवस्थामा भेटिएपछि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2i8DWm0
via IFTTT
27 Oct 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top