Photo of Milford Sound in New Zealand

मानव जीवनमा यौनले ठुलो महत्व राख्छ । मानिसले आफ्नो यौनचाहना मेटाउन तथा सन्तानप्राप्तिको लागी गर्छन् । जसका कारण सृष्टि पनि चलेको छ । यौनको अन्तिम प्राप्ति भनेको सन्ताननै हो । मानिसलाई आवश्यकता महसुस भएपछि त्यही यौनलाई सन्तान प्राप्तिको बाटोमा लैजान्छन् यौनजोडी ।

यौनका दौरान हुने केहि गल्तिका कारण पनि सन्तान प्राप्त हुन गाह्रो हुन्छ । यौनका क्रममा प्रयोग गरिने आशनले पनि सन्तान प्राप्तिको समयलाई प्रभावित पार्न सक्छ भन्ने कुरा यहाँ प्रस्ट पारिएको छ ।

महिलामा पुरूषको विर्य सहज रूपमा पुग्न नसक्दा सन्तान प्राप्ति नहुने सम्भावना बढी हुन्छ । त्यसैले यसको निदानका लागि रसबसका समयमा केहि आशनहरू समेत ख्याल गर्नुपर्ने यौन बिज्ञहरुको दाबी छ । सन्तान प्राप्तिको लागी आवश्यक विर्यको महिलामा प्रवेश हुन्छ तरपनि सहज सन्तान प्राप्तिको लागि केहि आशनहरु गर्नु अझ राम्रो हुन्छ, केही आशनहरू यस्ता छन्स्

१, मेसिनरी पोजिसनस्
सम्भोगका समयमा पुरूषमाथी र महिला तल भएर गर्दा सन्तान प्राप्तीको लागि सबैभन्दा सहज हुने बताइन्छ । यो पोजिसनमा सबैभन्दा भित्रसम्म पुग्ने भएकाले विर्य उचित स्थानसम्म सहजै पुग्ने हुनाले यो पोजिशन निकै राम्रो मानिन्छ ।

२, हिपलाई उचालेर
महिलाको पछिल्लो भागलाई उचालेर रसबस गर्दा पनि विर्य उचित स्थानसम्म सहजै पुग्ने हुनाले यो पोजिशनलाई पनि सन्तान प्राप्तिको लागी राम्रो पोजिशण मानिन्छ ।

३, डग्गी स्टाइल
डग्गी पोजिशनमा महिलाको पछाडि रहेर यौन सम्पर्क गर्ने गरिन्छ । यो आशनमा पनि सहजै विर्य करभिक्समा गएर जम्मा हुने हुनाले सन्तान प्राप्तिको लागी उपयुक्त बताइन्छ ।

४, साइड बाइ साइड

पुरूष र महिला साइड बाई साइडको अवस्थामा बसेर रसबस गर्नुपनि फाइदाकर हुन्छ । यो आशनलाई उपयुक्त मानिएपनि सन्तान जन्माउनका पुरूष तथा महिला दुवै परिपक्क हुनु आवश्यक हुन्छ ।

Light nepal

The post चाँडो सन्तान चाहियो ? यस्ता यौन आसन अपनाउनुस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ySgWT0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top